दसैँको टीकाको साइत सार्वजनिक, सेयर गरौ

दसैँको टीकाको साइत सार्वजनिक, सेयर गरौ

काठमाडौं : यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *