नेपाल जनसम्पर्क समिति पश्चिम् भारत द्वारा अलपत्र परेका नेपाली लाई राहत बितरण

नेपाल जनसम्पर्क समिति पश्चिम् भारत द्वारा अलपत्र परेका नेपाली लाई राहत बितरण

नेपाल जनसम्पर्क समिति पश्चिम् भारत क्षेत्र मुम्बई मिरा भाईदरले बिश्वमा सन्त्रास फैलाइ रहेको कोरोना भाईरस अर्थात (कोभिड १९) को कारणले आर्थिक अवस्था कमजोर तथा अलपत्र परेका नेपाली हरुलाइ राहत बितरण गरेको छ ।

भारतको महारास्ट राज्य मिराभाइदर महानगरपालिकामा एक कार्यक्रमका बीच राहत बितरण गरिएको हो ।

नेपाल जनसम्पर्क समिति पश्चिम् भारतका क्षेत्रीय उपाध्यक्ष मीन बाेहराको नेतृत्वमा खटिएको टोलीले करिब १६० जनालाई खाद्यान्न बितरण गरेको बोहराले बताए ।

उक्त टोलिमा नेजस केन्द्रिय सदस्य देबि सिंह खड्का ,तरुण दल केन्द्रिय सदस्य जनक ढकाल ,नेजस पुर्व क्षेत्रीय सल्लाहकार चेतमान बाेगटि,क्षेत्रीय सदस्य तगत कुवर,शाखा अध्यक्ष राजकुमार श्रेष्ठ ,बिजेश जाेशि ,पार्वती जाेसि,दिपक अाचार्य लगायतकाे उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *