फेरि थपियाे लकडाउनकाे समय

फेरि थपियाे लकडाउनकाे समय

सरकारले लकडाउनकाे समय फेरि ८ दिन थपेकाे छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले छ । सोमबारको सम्पन्न मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने नि निर्णय गरेको हो ।

विश्वव्यापी मा’हामारीका रूपमा फैलीएकाे काेराेनाकाे सं’क्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *