काेराेना : कुन देशकाे अवस्था कस्ताे ? यसरी हेर्न सकिन्छ Live

काेराेना : कुन देशकाे अवस्था कस्ताे ? यसरी हेर्न सकिन्छ Live

काठमाडौं : विश्वभर म’हामारीकाे रूपमा फैलिएको भाइरस (कोभिड–१९) बाट ज्यान गु’माउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ भने करिव १३ लाख मानिस कोरोना भाइरसबाट सं’क्रमित भएका छन्।

आइतबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकापछि स्पेनमा सं’क्रमणदर उच्च देखिएको छ। अमेरिकाको झन्डै ३ लाख पछि स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना सं’क्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ। नेपालमा भने हाल सम्म ९ जनमा संक्र’मण को पुष्टि भएको छ।

संसारभरी कोरो’नाभाइरसको कहर बढ्दो छ तर यो म’हामारीका कारण सबैभन्दा धेरै मृ’त्यु इटलीमा भएको छ । इटलीका अधिकारीका अनुसार शनिबार पनि यो भाइरसका कारण ६ सय ८१ जनाको मृ’त्य भएको छ जसका कारण मृ’तकको कूल आँकडा १५ हजार ३ सय ९५ पुगेको छ । भने विश्वभर ६४ हजार ८ सय ३१ जनाकाे मृ’त्यु भएकाे छ ।

हाल सम्म विश्वमा २ लाख ४६ हजार १ सय ८ जना मात्रै उपचारपछि निको भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रो’गको सं’क्रमण अझैं ब्यापक हुनसक्ने र समयमा नै उचित कदम नचाल्ने हो भने यसले मानव अस्तित्व सं’कटमा पर्नसक्ने चे’तावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *