बाघको आ’क्रमण बाट घा’इते भण्डारीलाई हेलिकप्टर बाट कोहलपुर लगियो

बाघको आ'क्रमण बाट घा'इते भण्डारीलाई हेलिकप्टर बाट कोहलपुर लगियो

अछाम : अछाममा बाघको आ’क्रमण बाट घा’इते भएकि बेला देबि भण्डारी लाई नेपाल आर्मीको हेलिकप्टर बाट कोहलपुर लिइएको छ । नेपाल आर्मी NA055 नम्बरको एअर बस मार्फत बिनायक बाट कोहलपुर लिइएको हो ।

आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा जंगली जनावर बाघको आ’क्रमण बाट ७० बर्सिय बेला देबि भण्डारी गम्भीर घा’इते भएकी थिइन ।

आ’क्रमण बाट उनको टाउकोमा ग’म्भीर चो’ट लागेपछी थप उपचारका लागी कोहलपुर लिइएको बताइएको छ । घा’इते भण्डारी पुर्व सभासद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *