बाघको आ’क्रमणबाट पूर्व सांसदकी आमा घा’इते

बाघको आ'क्रमणबाट पूर्व सांसदकी आमा घा'इते

अछाम, २३ चैत :अछाममा बाघको आ’क्रमण बाट एक जना घा’इते भएकाछन। आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा जंगली जनावर बाघको आ’क्रमण बाट अन्दाजी ७० बर्सिय बेला देबि भण्डारी गम्भीर घा’इते भएकी हुन ।

बाख्रा हुलेको गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जादा बाघले आ’क्रमण गरेको हो । आ’क्रमण बाट उनको टाउकोमाा गहिरो चो’ट लागेको छ । अहिले बिनायक स्वास्थ्य चौकिमा सामान्य उपचार भइरहेको छ ।

अब केही बेरमै हेलिकप्टर मार्फत काठमाडौ लिने तयारी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनु भयो । घा’इते भण्डारी पुर्व सभासद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *