सरकार एकपछि अर्को गर्दै भ्रस्टाचारमा तल्लिन: वरिष्ठ नेता पौडेल

सरकार एकपछि अर्को गर्दै भ्रस्टाचारमा तल्लिन: वरिष्ठ नेता पौडेल

काठमाडौं- चैत्र २१, नेपाली कांग्रेसका बरिस्ठ नेता राम चन्द्र पौड्यालले किसान को अबस्था दयनिय हुदै गएकोले राज्यको ध्यान जान आबस्यक रहेको जसका कारणले भोलिदेशले भोकमरी बेहोर्न नपरोस किसानको बेबस्था सरकारले उचित तरिकाले गरोस साथै नेपाल फर्किने क्रममा सीमामा अलपत्र परेका नेपालीलाई नेपाल सरकारले उचित बेबस्था गर्नु पर्ने बताएका छन् ।

आज शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बरिस्ठ नेता पौड्यालले यस्तो बताएका हुन् ।

कोरोना भाइरसले आक्रान्त बनाइ रहेको र नेपालमा पनि संक्रमण देखिएकोले यति बेला नेपालमा पनि संक्रमण नफैलियोस भनि लकडाउन लगाइएको छ । यसै बिषयमा नेपालि कांग्रेसका बरिस्ठ नेता पौड्यालले ‘विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन र लकडाउन सरकारले ल्याएता पनि यो आफ्नै लागिहो भन्ने बुजौ यसको उपयोग बिबेकपुर्बक अनुशासित भइ गरौ होहल्लाको पछि नलागौ यति बेला बिबेकको खाचो छ भनेर लाइभ मार्फत भनेका छन् ।

सरकारले केहि राम्रा कामगेरता पनि समग्रमा हेर्दा भनेअनुसार हिड्न नसकेको कामगर्न नसकेको सेनालाई स्वास्थ्य सामग्री लेउन जिम्मा दिनुलेनै प्रष्ठ हुन्छ भनेर भनेका छन्।

सरकार एक पछि अर्को गर्दै बिबादमा मुछिनु राम्रो हैन यसले गर्दा सारा पद्दति वा बेबस्था प्रतिनै जनताको बिस्वास गुम्दै जान्छ सरकारले यस्तो विपतको बेलामा पनि स्वास्थ्य सामाग्री ल्याउदा कमसल खालको ल्याउनु बाजार मूल्य भन्दा बढी तिरेर ल्याउनु र तेस्मा पनि अपुग सामाग्री ल्याउनुले सरकार एकपछि अर्को गर्दै भ्रस्टाचारमा तल्लिन भएको बताउछ भनेर लाइभ मार्फत आफ्नो धारणा राखेका छन् ।

कोरोना वाट बच्न सबभन्दा पहिला हामिमा आत्मबिस्वास को जरुरि छ धैर्यधारण गरेर बिबेक प्रयोग गरेर यस लकडाउन लाई उपयोग गरौ रोगलाग्न बाट बचौ साबधानी अपनाउ भन्दै सामाजिक संजाल मार्फत जनताका नाममा अपिल गरेका छन्।

" लकडाउनको उपयोग विवेकपुर्वक गरौं " Facebook LIVE

Posted by Ram Chandra Paudel on Thursday, April 2, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *