सरकारले स्वास्थ्य उपकरण खरिदको जिम्मा सेनालाई दिएर चोर बाटो अपनायो : गुरुङ

सरकारले स्वास्थ्य उपकरण खरिदको जिम्मा सेनालाई दिएर चोर बाटो अपनायो : गुरुङ

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेना लाई दिएको प्रति कडा रूपमा टिप्पणी गरेकाछन।

सरकारले स्वास्थ्य उपकरण चीनसंग जि – टु- जि कन्ट्याक्ट्मा ल्याउने कार्यमा सेनाको संलग्नता किन भन्दै प्रश्न गरेकाछन । सेनाले चीन बाट स्वास्थ्य उपकरण लिने बिषयमा नेता गुरुङले के सेना चिनमा युद्ध लड्न जाने हो र भन्दै व्यङ्ग्य गरेकाछन।

उनले नेपाली सेनालाई जिम्मा दियो भने अख्तियार नलाग्नाले सरकारले भ्रष्टाचारको चोरबाटो अपनाएको टिप्पणी गरेका छन् ।

यस्तो छ गुरुङले गरेको टिप्पणी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *