यति धेरै छन् पीपलका पातको फाइदा, आजैबाट प्रयोग गरौँ

यति धेरै छन् पीपलका पातको फाइदा, आजैबाट प्रयोग गरौँ

पिपलको पातको यति धेरै विशेषता रहेका छन्,

रुघा–खोकीको अचूक औषधि मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् ।
पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।
दमका रो’गीको लागि बूटी स् लगातार खोकी रहने दम को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रो’ग पूर्ण रुपमा निको हुन्छ ।
नि’मोनियामा राहत स् नि’मोनियाबाट ग्र’सित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।
दाँतका लागि स् बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै स’मस्याबाट छुटकारा पाइन्छ ।
मुटुसम्बन्धी रोगको औषधि स् पिपलको पातले मुटुसम्बन्धी रो’गबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस । पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम आगो मा पाक्न दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आ’गो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी तयार हुन्छ ।तयार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृ’दयघात हार्ट अटैक को केहि समय पश्चात लगातार पन्ध्र दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुनः स्वस्थ बन्छ र हृ’दयघातको सम्भावना एकदम न्यून हुन्छ । यदि तपाई मध्ये कोहि हृ’दयघात हार्ट अटैक को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।
पीपलको पात नै किन
पीपलको पातमा हृ’दयलाई बल र शक्ति दिने अ’द्भुत अर्थात् अचम्मको क्षमता हुन्छ ।
यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ ।
औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा स् खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।
सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा, माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द गर्नुपर्ने हुन्छ ।
अनार, मेवा, आंवला, बथुआ साग ९प्राय नेपालको तराई भेगमा पाईन्छ०, लहसुन, मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *