कमलबजार नगरपालिका १० घोडासैनको वडा कार्यालयको सिलान्यास ( फोटो फिचर

कमलबजार नगरपालिका १० घोडासैनको वडा कार्यालयको सिलान्यास ( फोटो फिचर

कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनको वडा कार्यालयको सिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट ,उपप्रमुख भुमीशरण बजगाइले घोडासैनको गैरिकोटमा सिलान्यास गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *