कुइकामा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता बितरण

कुइकामा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता बितरण

फागुन,२३ अछाम: कमलबजार नगर पालिका वडा नम्वर पाँच कुइकाको नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता कार्ड बितरण बितरण गरिएको छ । शुक्रबार वडानम्वर पाँच कुइकाको साइजिमकोटमा एक कार्यक्रम आयोजना गरेर क्रियासिल सदस्यता कार्ड बितरण गरिएको हो ।

प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व सभापति पुष्पबहादुर शाह र बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा , पन्चदेवल विनायक नगरपालिकाका उप प्रमुख महासमिति सदस्य महासमिति सदस्य अम्बिका चलाउनेले जेष्ठ क्रियासिल सदस्य महाबिर कामी ,

क्षेत्रीय सदस्य रेशमराज तिमिल्सैना , कमलबजार नगरपालिका वडानम्वर पाँचका सचिव स्थानिय तहमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार केसवराज तिमिल्सैना , नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि नेत्रराज उपाध्याय र साविकको कुइका गाविस वडा नम्वर एकका पुर्व वडा अध्यक्ष जगनाथ उपाध्याय लाई क्रियासिल सदस्यता कार्ड हस्तान्तइरण गरे पछि सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्व सभापति पुर्व सभापति पुष्पबहादुर शाह ,

बिशिस्ट अतिथि महासमिति सदस्य पन्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा , बिशिस्ट महासमिति सदस्य पन्चदेवल नगरपालिका उप प्रमुख अम्बिका चलाउने , जिल्ला कार्यसमितिका सहचिव तथा प्रवक्ता जिल्ला कार्यसमितिका पुर्व सचिव रामबहादुर शाही , जिल्ला कार्यसमितिका सदस्य तथा कमलबजार नगरपालिका – ६ बिरपथका वडा अध्यक्ष रामबहादुर शाही ,जिल्लाको दुई नम्वर क्षेत्रका क्षेत्रीय सदस्य रेशमराज तिमिल्सैना , कमलबजार नगर कार्यसमितिका सभापति सर्पबहादुर बिष्ट , नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि नेत्रराज उपाध्याय , नेपाल बिध्यार्थी संघ , अछामका सचिव बमबहादुर स्वार ,

नेपाली काङ्ग्रेस कमलबजार नगरकार्यसमिती सदस्य रंग कामी , नेपाल बिध्यार्थी संघका पाँच नम्वर वडा सभापति कमल विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा नम्वर पाँचसभापति कार्यसमितिका सभापति डिल्लीसिंह चलाउनेको सभापतित्वमा भएको कार्यक्रमको संचालन वडा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *