कोरोना भाइरसले कारण सांसदको मृ’त्यु

कोरोना भाइरसले कारण सांसदको मृ'त्यु

एजेन्सी- इरानका सांसद मोहम्मद अलि रामजानी दास्तकको कोरोना स’ङ्क्रमणका कारण मृ’त्यु भएको छ ।गतहप्ता मात्र इरानको सांसद बनेका मोहम्मद अलि रामजानी दास्तकको शनिबार मृ’त्यु भएको हो। कोरोना भाइरस ‘कोभिद–१९’ ले इरान ग्रस्त बनेको समयमा मोहम्मदको कोरोनाकै कारण मृ’त्यु इरानी समाचार संस्थाहरुले बताएका छन्। इरान र इराक यु’द्धको समयमा लागेको इन्फ्लुइन्जा र रासायनिक चो’ट बल्झिएपछि हालै मोहम्मदलाई अस्पताल भ’र्ना गरिएको छ। त्यहाँ उनमा कोरोनाको सं’क्रमण देखिएको थियो।

शनिबार बिहानै उनको नि’धन भएको हो। हालसम्म इरानमा कोरोनाभाइरसको स’ङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्या’न गु’माएको देशको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भा’इरस देखिएको कुम सहरका छन्। यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्। Himalpost.com बाट  

Leave a Reply

Your email address will not be published. Required fields are marked *