मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम बिजयी (फोटो फिचर)

मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम  बिजयी (फोटो फिचर)

अछाम मैत्रीपुर्ण भलिबलको उपाधी स्थानीय टिमले हात पारेको छ ।


आज षाेड्सा देबि माबि मंगलसैनकाे प्राङ्गणमा भएको राष्ट्रसेवक कर्मचारी र स्थानीय बीचको भलिबल प्रतियोगितामा उक्त उपाधि स्थानीय टिमले हात पारेको हो ।

वेस्ट अफ फाइभमा खेलिएको खेलमा स्थानीयको टिमले लगातार तीन सेट जिति उपाधी चुम्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *