दिल्लीमा साम्प्रदायिक हिं’सा उग्र बन्दै : २७ जनाकाे ज्या’न गयाे

दिल्लीमा साम्प्रदायिक हिं'सा उग्र बन्दै :  २७ जनाकाे ज्या'न गयाे

भारतको भइरहेका हिं’सात्मक प्र’दर्शनमा अहिलेसम्म २७ जनाको ज्या’न गएको छ। राजधानी नयाँदिल्लीमा नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका सा’म्प्रदायिक हिं’सामाले उग्र रूप लिएसंगै ज्या’न गु’माउनेकाे संख्या बढेकाे हाे।

मुस्लिमलाई सीधै वि’भेद गर्नेगरी ल्याइएको भनिएको नागरिकता संशोधन कानूनको विरोधमा भारतमा महिनौंदेखि प्र’दर्शन च’र्किएको छ। प्र’दर्शनका कारण धेरै ठाउकाे जनजिवन प्रभा’वित भएकाे छ भने साम्प्रदायिक रुपमा मान्छेहरू झन क’ठाेर बन्दै गएका छन । साम्प्रदायिक हिं’सामा मानवीय ह’ताहती बढ्दै गएपछि राष्ट्रिय सु’रक्षा सल्लाहकार अजित डोभाललाई हिं’सा भएका स्थानहरुमै खटाइएको छ।

विभेदकारी कानूनको वि’रोधमा हिन्दुहरुसमेत प्रदर्शनमा उत्रिएका छन्। तर नयाँदिल्लीको चित्र भने फरक छ। अहिले उत्तरपूर्वी दिल्लीमा हिन्दुवादी कट्टरपन्थी छवीको भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुले स्थानीय मुसलमानहरुको घर तो’डफोड गरिरहेका छन् भने मानिसहरुको समेत ह’त्या गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *