थप ७६६० जनामा देखियाे कोरोना, ५५ जनाको मृत्यु

थप ७६६० जनामा देखियाे कोरोना, ५५ जनाको मृत्यु

नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *