उपत्यकामा निषेधाज्ञा लम्ब्याइयाे

उपत्यकामा निषेधाज्ञा लम्ब्याइयाे

काठमाडौं :  काेराेना भाइरसकाे संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा गरिएकाे निषेधाज्ञा एक साता थप भएको छ ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा  २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । साथै निषेधाज्ञामा पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *