Breaking : काेराेनाकाे कारण आईपीएल स्थगित

Breaking : काेराेनाकाे कारण आईपीएल स्थगित

कोरोना भाइरसको बढ्दो खतराको बीचमा आईपीएल स्थगित गर्ने निर्णय भएको छ। पछिल्ला केही दिनदेखि आईपीएलमा सहभागि  टिमका खेलाडिमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे थियाे । खेलाडिहरूमा काेराेनाकाे संक्रमण देखिन थालेपछि बीसीसीआईले  आईपीएल स्थगित गर्ने निर्णय लिएको छ।

यसअघि साेमबार काेलकाता र बेङ्लाेरबिचकाे खेल प्रभावित भएकाे थियाे ।  काेलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरमा काेराेना पाेजेटिभ देखिएकाे थियाे । त्यस्तै  सनराइजर हैदरवादका रिद्धिमान साह पनि काेराेना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *