जन्मदिनको अवसरमा कारागार अछाममा कैदि हरुलाइ फलफूल बितरण

जन्मदिनको अवसरमा कारागार अछाममा कैदि हरुलाइ फलफूल बितरण

अछाम:आफ्नो जन्मदिनको अवसरमा जिल्ला कारागार अछाममा फलफूल बितरण गरिएको छ ।

जिल्ला कारागार अछामका सहायक लेखापाल टेकराज सिजापती बडुवालले कारागार अछाममा रहेका ७२ जना पुरुष , १२ जना महिला कैदि बन्दी र ४ जना आश्रित बालबालिका हरुलाइ आफ्नो २३ औं जन्मदिन अवसरमा फलफुल बितरण गर्नुभएको हो ।

यसरी पहिलो पटक कैदि बन्दी हरु सङै बसेर केक काटेर जन्मदिन मनाएको सिजापतिले बताए ।

सिजापतीले आफ्ना हरेक बर्ष पर्ने जन्मोत्सवमा हुने फजुल खर्च लाइ बचाएर विभिन्न किसिमका रचनात्मक तथा सामाजिक कार्यमा खर्च गर्ने गरेकाछ्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *