स्पष्टीकरण ओलीले दिनुपर्छ : भीम रावल

स्पष्टीकरण ओलीले दिनुपर्छ : भीम रावल

काठमाण्डाै : नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष डा. भीम रावलले नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताएका छन् । नेपाल समूह सम्बद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने, एमसीसीजस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली नागरिकले स्पष्टीकरण सोध्नुपर्ने रावलकाे भनाइ छ । स्पष्टीकरण आफूहरूले नभइ पार्टी अध्यक्ष ओलीले दिनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *