चैत्र ६ गते भित्र आफ्नो ले बि तिर्न नेताकार्यकर्ता लाई काङ्ग्रेस अछामका सभापति स्वारको आग्रह

चैत्र ६ गते भित्र आफ्नो ले बि तिर्न नेताकार्यकर्ता लाई काङ्ग्रेस अछामका सभापति स्वारको आग्रह

अछाम :नेपाली काङ्ग्रेसबाट निर्बाचित जनप्रतिनिधि, पार्टिको महत्वपुर्ण पदको पदिय जिम्मेवारी सम्हाल्नु भएका नेताकार्यकर्ता हरुलाइ लेबि तिर्न नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले आग्रह गर्नुभएको छ ।

आफुले तिर्नुपर्ने  ले बि यहि चैत्र ६  गते भित्र केन्द्रिय  कार्य समितिको निर्देशन अनुसार कार्यालय समय भित्र बुझाउन अनुरोध गर्नु भएको हो ।

यदि उक्त समय भित्र लेबि नतिर्ने नेताकार्यकर्ताहरुको नाम कृयासिलको लिस्टबाट ७ गते काटेर  ८ गते भित्र केन्द्रिय कार्यसमिति लाई बुझाउने उहाँले बताउनुभयो ।

उक्त लिस्ट केन्द्रिय कार्यसमितिमा बुझाइसकेपछि आउने कुनै पनि गुनासोको सुनुवाइ नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले अछामले नगर्ने बताउनुभयो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *