अख्तियारका आयुक्त डा.जोशीले दिए राजीनामा

अख्तियारका आयुक्त डा.जोशीले दिए राजीनामा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजिनामा दिएका छन् । आयुक्त जोशीलेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन्।

उनले संविधानको धारा २३८ को उपधारा ९४० को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *