विश्वभर बढ्याे काेराेना वियरकाे माग, पिउने हाेइन त ?

विश्वभर बढ्याे काेराेना वियरकाे माग, पिउने हाेइन त ?

छिमेकि मुलुक चीनमा म’हामारीका रुपमा फैलिएको कोरोना भाइरसको सं क्रमणकाे विषयले विश्वकै ध्यान तानेको छ । चीनको वुहानबाट शुरु भएको काेराेना भाइसले चिनका बिभिन्न् ठाउँहरूमा स न्त्रास फैलाउनुका साथै धेरैलाइ चि न्तित समेत बनाएकाे छ । कोरोनाले उग्र रूप लिएसंगै विश्वभरका मुलुकले यसबाट बच्न अनेकौ श तर्कता अपनाइ रहेका छन् ।

यसरी विश्वभर कोरोना भाइरसकाे ड’रले स’न्त्रास फैलाइरहेकाे बेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बिचमा भने कोरोना नामक एक बियर भाइरल बनेको छ । कोरोना ए’क्स्ट्रा अमेरिकाको मेक्सीकोमा उत्पादित एक पहेलो रं’गको बियर हाे । तर यतिबेला सामाजिक संजाल र विभिन्न अनलाइनहरूमा यतिबेला काेराेना अंकित वियरकाे चर्चा मात्रै छैन संसारभर माग पनि निकै रहेकाे बुझिन्छ । को’रोनाका का’रण विश्व त नाव रहेको बेला इ’न्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बि’यरकोे खोजी ति’ब्र बनेको छ ।

यसरी को’राना नामक बि’यरको खोजि हुनुमा को’रोना भाइरसको नामसंग मिल्दो बियरको नाम हो । अमेरीका बाहेकका अन्य देशहरुमा पनि बिक्रि वितरण हुदै अाएकाे याे वियरले यतिबेला संसारभर चर्चा पाएकाे छ । स’ब्रेसेरी मोडेलो कम्पीद्वारा उत्पादित को’रोना बियरको माग निकै ब’ढेको । को’रोनाको नामले लोकप्रिय बनेको यो ब्राण्डको बियर खोजिमा धेरै झु’क्किएका हुन् । मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको देखिएको छ । अर्थात् को’रोना भा’इरसको सं’क्रमण रहेकै बेला गुगल लगायतका सर्च इञ्जिन र सामाजिक सञ्जालमा को’रोना नामक बि’यरको खोजी बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *