वर्ल्ड भिजन र आस्था नेपाल द्वारा बालबालिका लाई ट्र्याकशुट बितरण

वर्ल्ड भिजन र आस्था नेपाल  द्वारा बालबालिका लाई ट्र्याकशुट बितरण

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल स्पोनसरसिप परियोजना अन्तर्गत कार्यक्रममा दर्ता गरिएका मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुषकोटका पाँच सय जना बालबालिका लाई ट्रयाकशुट बितरण गरिएको छ।

बालबालिका हरुलाइ चिसो बाट बच्नको लागी ट्रयाकशुट बितरण गरिएको हो।

साथै बितरण कार्यक्रममा सहभागी भएका बालबालिकाका परिवार हरुलाई चट्याङ बाट बच्ने उपाय हरुको बारेमा पनि जानकारी गराइएको थियो।यसै गरि मेल्लेख गाँउपालिका १- देखि ८ सम्म दर्ता गरिएका २,५,५६ साँफेबगर नगरपालिकाको वडा नम्बर चार मा २५२ जना, पञ्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपालिका मा २७२० जना गरि अछाम जिल्ला भरिका कार्यक्रममा दर्ता गरिएका ५३०८ जना बालबालिका लाई ट्रयाकशुट बितरण गरिदै छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *