सिंहदरबार अगाडी युवतीको शवयात्रा – भिडियो

सिंहदरबार अगाडी युवतीको शवयात्रा – भिडियो

काठमाण्डाैँमा भएकाे नागरिक आन्दोलनमा देखिएका्े एक दृश्यले सबैलाई भावुकसंगै आश्चर्यचकित बनाएको छ । शुक्रबार दिउँसो बसन्तपुर डबलीबाट सुरु भएको नागरिक आन्दोलन युवतीको शवयात्रा निकालिएको थियो ।

वसन्तपुरबाट शुरू भएर सिंहदरबारको मूलगेट नजिकै दक्षिणकालीमा पुगेको उक्त शवयात्रा आभा फर क्रियटिभिटीको पर्फमेन्स आर्ट थियो । जहा केही महिला पुरुषले एक युवतीको शव बोकेका थिए भने कहिले शङ्ख बजाईरहेका थिए  । साथै सहभागीहरूले निर्मलालाई न्याय दे, भागीरथीलाई न्याय दे, लगाएतका नारा लगाएका थिए ।

बला’त्कारका घ’टनाहरु बढिरहेका बेला सरकारलाई दबाब दिन गरिएको उक्त पर्फमेन्समा आभा फर क्रियटिभिटीका अंशु खनाल शव थिईन भने उक्त शवयात्रामा कवि रसिक राज, राजु झल्लुप्रसाद, प्रज्वल अधिकारीलगायतले भूमिका निभाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *