चौतफी दबाबपछि रि’हा भइन् झाँक्री

चौतफी दबाबपछि रि’हा भइन् झाँक्री

काठमाडौं :  नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकि छन  ।  राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नलाई बिहीबार शंखमूलस्थित निवासबाटै प’क्राउ गरेको थियो ।

महानगरीय अ’पराध महाशाखाले राज्यविरुद्धको क’सुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी प’क्राउ पूर्जी’ थमाएर प’क्राउ गरिएकि झाँक्रीलाई प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो ।

प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रि’हा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *