भलिबल खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

भलिबल खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

अछाम : पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ निवासी भलिबल खेलाडी हंस तिमिल्सिनाको यतिखेर काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

भलिबल खेलाडी तिमिल्सिनाको भलिबल खेल्ने क्रमम लढेर खुट्टाको घुडाको भागमा ठुलो चोट लागेको थियोे अहिले उनको ट्र्मा अस्पतालमा खुट्टाको अप्रेसन भइरहेको छ ।
उनको उपचारको लागी पन्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख अम्बिका चलाउनेले ५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

साथै उप प्रमुख चलाउनेले आफ्नो नगरपालिकाबाट पनि उनको उपचारको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।                            खेलाडी रास्ट्रका गहना भएकोले यस्तो अवस्थामा उनको उपचारको लागी सबैले सहयोग गर्नु पर्न्ने उनले  बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *