सुनसरीमा माइक्रो बस दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ८ घाइते

सुनसरीमा माइक्रो बस दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ८ घाइते

सुनसरी: सुनसरीको दुहबीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोमा विपरीत दिशाबाट आउँदै गरेको ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठो’क्किँदा तीन जनाको मृ’त्यु भएको छ भने ८ जना घा’इते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी राजविराजका शंकर यादव, सुनसरी इनरुवा ३ का बर्खी मण्डलको पहिचान खुलेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिए ।

घा’इतेहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *