बिग ब्यास : होबार्टले पायाे ब्याटिंगकाे निम्ताे, सन्दीप पनि खेल्दै

बिग ब्यास : होबार्टले पायाे ब्याटिंगकाे निम्ताे, सन्दीप पनि खेल्दै

अस्ट्रेलियामा जारी बिग बास लिगमा मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्सलाइ ब्याटिङकाे निम्ताे दिएकाे छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्टको लागि डेब्यु गर्दैछन् ।  नेपाली समय अनुसार बिहानको ११:५० बजे होबार्ट स्थित बेलेरिभ ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

होबार्टको अन्तिम ११ : ड्यार्सी सर्ट, बेन म्याकडर्म्याट ( विकेटकिपर ) , पिटर ह्यान्ड्सकम्ब ( कप्तान ) , कोलिन इन्ग्राम , टिम डेभिड, जोहन बोथा, नाथन इलियास, स्कट बोल्यान्ड, रैली मेरेडीथ, सन्दिप लामिछाने

मेलबर्न स्टार्सको अन्तिम ११ : मार्कस स्टोइनिस, आन्द्रे फ्लेचर, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल ( कप्तान ) , निकोलस पुरन ( विकेटकिपर ) , निक म्याडीसन, बेन डंक, लियाम ह्याचर, स्याम रेनबर्ड, बिलि स्टानलेक, जाहिर खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *