बिगबासमा सन्दीपले शनिबार खेल्ने

बिगबासमा सन्दीपले शनिबार खेल्ने

अस्ट्रेलियामा जारी बिग बास लिगमा  नेपाली लेग स्पिनर सन्दीप लामिछाने शनिबार मैदानमा उत्रिने भएका छन् । जारी सिजनमा होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले पहिलो खेल पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्ने भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण  शुरुआतका ६ खेल गुमाएका उनले चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको  लागेका हुन् । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

खेल शनिबार नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *