‘कर्पोरेट पे’ प्रणालीका लागि एनएमबि बैंक गर्याे सम्झौता

‘कर्पोरेट पे’ प्रणालीका लागि एनएमबि बैंक गर्याे सम्झौता

काठमाडौं :  एनएमबि बैंकले कर्पोरेट पे ल्याउन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हाे। कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्नेे बताइएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *