यसरी उर्लियो साँफेबगरमा कांग्रेसको जनसागर (हेर्नुस फोटो फिचर )

यसरी उर्लियो साँफेबगरमा कांग्रेसको जनसागर (हेर्नुस फोटो फिचर )

अछाम । नेपाली कांग्रेसले आज देशैभरका ७७ जिल्लमा बिरोध प्रर्दशन कार्यक्रम गरिरेको छ। नेकपा सरकारको अर्कमण्यता, सर्वसत्तावाद, बिसंगती र भ्रष्टचारका बिरुद्ध देशभरका जिल्लामा बिरोध प्रर्दशन गरिरहेको हो।

तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न बिरोध प्रर्दशनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । सोही अनुरुप अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा बिरोध प्रर्दशन गरी अहिले सभा गरिरहेको छ।

बिरोध प्रर्दशनमा जिल्लाका सबै तहबाट नेता कार्यकर्ता साँफेबगर ओर्लिएका छन्। बिरोध प्रर्दशनमा जिल्ला पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा  भइरहेको छ भने मुख्य वक्ताका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साँउद सहभागी भएका छन। तेस्तै विशिष्ट अतिथि पुर्व सञ्चारराज्यमन्त्री गोबिन्द बहादुर शाह,कंचनपुर जिल्लाका पुर्व पाटी सभापति बहादुर सिंह थापा रहेकाछन।

अहिले बिरोध सभा चलिरहेको छ । हेर्नुस फोटो फिचर                

Leave a Reply

Your email address will not be published. Required fields are marked *