चर्चित अभिनेता सन्नी देओललाई देखियो कोरोना

चर्चित अभिनेता सन्नी देओललाई देखियो कोरोना

चर्चित बलिउड अभिनेता सन्नी देओललाई  कोरोना भाइरसको संक्रमण देखिएको छ । देओलले सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

परिवार सहित केही अगाडि मनालीमा रहेका सन्नी कोरोना टेष्ट गराउंदा संक्रमित पुष्टि भएका हुन् ।  उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनको स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *