रमेश प्रसाईं बिहे गर्दै, यी हुन् दुलही

रमेश प्रसाईं बिहे गर्दै, यी हुन् दुलही

काठमाडौँ : पव्लिक स्पिकर रमेश प्रसाईंले बिहे गर्ने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन विवाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *