टिकटकमा प्रधानमन्त्री ओली, पहिलाे भिडियाे नै बन्याे भाइरल (भिडियाेसहित)

टिकटकमा प्रधानमन्त्री ओली, पहिलाे भिडियाे नै बन्याे भाइरल (भिडियाेसहित)

काठमाडौं: सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट  टिकटक एकाउन्ट खोलिएको छ। आइतबार बनाइएको उनको भिडियो सेयरिङ एप टिकटक अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

प्रधानमन्त्री ओलीको आधिकारिक अकाउन्टमा अहिलेसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ । जुन भिडियाेको ९ लाख ३३ हजार  भ्युज पुगेकाे छ । भिडियाेमा  ७२.३  हजारभन्दा बढी लाइक र झण्डै ३ हजार लाइक आइसकेको छ भने हाल २६.७ हजार जनाले फलो गरेका छन्।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *