प्रधानमन्त्री ओलीले लगाए भाईटिका

प्रधानमन्त्री ओलीले लगाए भाईटिका

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाईटिका ग्रहण गरेका  छन् । प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइरालाकाे हातबाट बालुवाटारमा टीका लगाएका हुन् ।

भाईटिकाकाे अवसरमा प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै भएकाले एक मात्रै बहिनीले भाईटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएको जनाइएको छ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइ टीका लगाउनु भएको छ ।
बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना…

Posted by Prime Minister’s Press Advisor on Monday, 16 November 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *