काजलकाे हनिमुन माल्दिभ्समा, सार्वजनिक गरिन् यस्ता तस्विर….

काजलकाे हनिमुन माल्दिभ्समा, सार्वजनिक गरिन् यस्ता तस्विर….

चर्चित भारतीय अभिनेत्री काजल अग्रवालले विवाह वन्धनमा बाँधिएकि छन् ।  गत महिना अक्टुबर ३० मा गौतम किचलुको साथ अग्रवालले विवाह गरेकि हुन् । 

विवाहपछि ‘संघम’ फेम अभिनेत्री काजलले आफ्नो थुप्रै तस्विर सोशल मिडियामा शेयर गरेकी थिइन्। अहिले काजल हनिमुन मनाउन आफ्नो पतिको साथ माल्दिभ्स पुगेकी छिन्।

काजल र गौतमको विवाह पंजावी र कश्मिरी रितिरिवाजबाट भएको थियो। काजलले माल्दिभ्सबाट तस्विर शेयर गरेकी छिन् जसमा उनि रातो रंगको ब्याक्लेस ड्रेसमा निकै सुन्दर देखिएकी छिन्। केहि तस्विरमा उनले टाइटानिक पोज दिएकी छिन्।

काजल र गौतम किचलुले माल्दिभ्समा निकै समय विताइरहेका छन । काजल अग्रवाल र गौतम किचलूले विवाहभन्दा पहिले केहि वर्षदेखि एकअर्कालाई डेट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *