हि’रासतमा मोबाइल चलाएपछि गोस्वामी जे’ल च’लान

हि’रासतमा मोबाइल चलाएपछि गोस्वामी जे’ल च’लान

आत्मह’त्या दु’रूत्सहान घ’टनामा प’क्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जे’ल पठाइएको छ। एक इ’न्टेरियर डिजाइनरको आत्मह’त्या दु’रूत्सहान मु’द्दामा नाम मु’छिएका गोस्वामीलाई न्या’यिक हि’रासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो।

भारतीय समाचार माध्यमका अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जे’ल पठाइएको हो। प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ।

तलोजा जे’ल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जे’लरले शनिबार साँझ उनीमाथि कु’टपिट गरेको आ’रोप ल’गाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आ’रोप छ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्मह’त्याका लागि दु’रूत्सहान गरेको भन्दै प’क्राउ गरेको हो।

ती इन्टेरियर डिजाइनरले सु’साइट नो’टमा अ’भियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आ’त्मह’त्या गर्नुपरेको उल्लेख गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *