काठमाडौं उपत्यकामा थपिए १४२८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए  १४२८ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका छन्। उपत्यकाका तपन जिल्लामा ६ सय ३० महिला र पुरुष ७ सय ९८ गरि १ हजार ४ सय २८ संक्रमित थपिएका हुन्  ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २० हजार १ सय ५५ पुगेको छ । योसंगै काठमाडौंमा ७३ हजार २ सय ३ जना, ललितपुरमा १० हजार ३ सय ५४ , भक्तपुरमा ६ हजार ५ सय ९८ जना संक्रमित पुगेका छन् ।

काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ५१ ,ललितपुरमा १ हजार ८ सय ३१ र भक्तपुरमा १ हजार ८ सय १४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *