आईपीएल: हैदराबादद्वारा मुम्बईलाई ब्याटिंगको निम्तो, कसले मार्ला बाजी ?

आईपीएल: हैदराबादद्वारा मुम्बईलाई ब्याटिंगको निम्तो, कसले मार्ला बाजी ?

यूएईमा जारी १३ औँ सिजनको आईपीएलको लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ ।   नेपाली समयअनुसार ७ः४५ बजेदेखि शारजाहमा सुरु भएकाे छ  । प्लेअफमा पुग्न हैदरावादलाई जित्ने पर्ने दवाब छ भने मुम्बई यसअघी नै प्ले अफको शिर्ष स्थानमा पुगिसकेको छ ।

मुम्बईको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, कृणाल पांड्या, नाथनकुल्लटर नाइल, राहुल चहार, जेम्स प्याटिन्सन र धवल कुलकर्णी ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, प्रियाम गर्ग, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *