सुशान्त प्रकरणमा समातिए यी चर्चित नायकका आफन्त

सुशान्त प्रकरणमा समातिए यी चर्चित नायकका आफन्त

सुशान्त सिंह प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा नयाँ अपडेट बाहिरिएको छ। नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले बलिउडमा व्याप्त ड्र’ग्स ओ’सारपसार र प्र’योगसम्बन्धी छा’नबिन गरिरहेको छ। यसैबीच बलिउड नायक अर्जुन रामपालको आफन्तीलाई एनसिबीले गि’रफ्तार गरेको छ।

न्युज १८ का अनुसार, गि’रफ्तार भएका व्यक्ति अर्जुन रामपालकी प्रेमिका ग्याब्रियला डेमेट्रीयड्सका भाइ अगिसियालोस डेमेट्रीयड्स हुन्। प्रहरीले अगिसियालोसको साथबाट चरेसलगायतका न’शालु प’दार्थ ब’रामद गरिएको छ। सुशान्त प्र’करणमा पहिले नै गि’रफ्तार भैसकेका ड्र’ग्स व्यापारीहरूसँग उनको सम्बन्ध रहेको बताइएको छ। एनसिबीका अफिसरका अनुसार, अगिसियालोसलाई २ दिन हिरासतमा राखेर सोधपुछ गरेपछि अगाडिको प्रक्रिया बढाइने छ।

जानकारीका लागि, ग्याब्रियला डेमेट्रीयड्सले जुलाई २०१९ मा अर्जुन रामपालको सन्तानलाई जन्म दिएकी थिइन्। अर्जुन कपुरको नाम ड्र’ग्स मा’मिलामा यसअघि पनि जोडिएको थियो। दैनिक भास्करका अनुसार, एनसिबीको सोधपुछमा ड्र’ग्स व्या’पारीले बलिउडका ४ ठूला नायकको नाम लिएका थिए। जसमा अर्जुन रामपाल, शाहरुख खान, रनवीर कपुर र डिनु मोरिया थिए। खबरका अनुसार, अर्जुनले नै अगिसियालोस डेमेट्रीयड्सबाट ड्रग्स लिएर शाहरुख खानसम्म पुर्याउने काम गर्दथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *