पाकिस्तानले फा’यरिङ गर्दा ३ भारतीय सेनाको मृ’त्यु

पाकिस्तानले फा’यरिङ गर्दा ३ भारतीय सेनाको मृ’त्यु

एजेन्सी : भारत पाकिस्तानको वि’वादित जम्मू–कास्मिरको सीमामा पाकिस्तानले गरेको फा’यरिङबाट तीन भारतीय सैनिकको ज्या’न गएको छ ।अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृ’त्यु भएको छ भने ५ जना घा’इते भएका छन् । एउटा घ’टना बिहिवार र अर्को बुधवार भएको जनाइएको छ।

कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एकजनाको मृ’त्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घा’इते भएका छन् ।

अहिले भारतले ज’वाफी का’रबाही थालेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानले पछिल्ला आठ महिनामा सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक यु’द्धविराम उ’ल्लंघन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *