यी नै हुन्, १२ वर्षीया सम्झनालाई क’रणीपछि ढुंगाले मुखमा हा’नेर मा’र्ने राजेन्द्र…

काठमाण्डौं : बझाङको मष्टामा १२ वर्षीया वालिकामाथि अ’नै’तिक काम गरेर ज्या’न लिइएको घ’टना पहिलाृे नभएको थाहा भएको छ । प’क्राउ परेका युवाले यस अघि पनि अर्कै बालिका माथि यस्तो अ’नै’तिक काम गरेको र’हस्य प्रहरीले सार्वजनिक गरिसकेको छ । सोही गाउँका १८ वर्षीय राजेन्द्र बोहोराले एक महिनाअघि मष्टाकै १४ वर्षीया वालिकामाथि अ’नैतिक काम गरेको गरेको र सो घ’टनालाई स्थानीयले गाउँमै मिलाएका थिए। ति वालिकामाथि ज’बर्ज’स्ती समेत गरेको खु’लेको छ।

महेन्द्रनगर पोष्टका अनुसार मष्टा गाउँपालिका २ खिकालाकी १२ वर्षीया वालिका सम्झना कामीमाथि अ’नैतिक कार्य पछि ज्या’न लिइएको घ’टनामा अ’नुसन्धानका लागि उनलाई शुक्रबार प्रहरीले प’क्राउ गरेको थियो । बुधबार साँझ गाईवस्तुलाई घाँस हाल्न गएकी वालिका राती नजिकैको मन्दिरमा मृ त भेटिएकी थिइन् । १४ वर्षीय वालिकाका आफन्तले घ’टनाबारे प्रहरीलाई जानकारी दिएपछि सो कुरा बाहिर आएको हो । अहिले पी डि त पक्षबाट जाहेरी आएको र गाउँमै मिलापत्र गर्ने समेतलाई विपक्षी बनाएर अ’नुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्त एसएसपी मुकेश सिंहले यस्ता मु द्दा मिलाउनेलाई समेत घ’टनाको म ति या रको रुपमा कानुनी का’रवाही अगाडी बढाउने जानकारी दिए । दुवै घ’टनालाई प्रहरीले सुक्ष्म ढङ्ले अ’नुसन्धान गरिरहेको उनले बताए । यहि साउन २९ गते बोहोराले आफ्नो पानी घट्टमा आएकी १४ वर्षीया किशोरीमाथि अ’नै’तिक कार्य गरेका थिए । सो बारे किशोरीले अभिभावकलाई जानकारी गराउँदा स्थानीयले साउन ३१ गते गाउँमै मिलापत्र गरेका थिए ।

बोहोराको गाउँमै घट्ट छ। १८ वर्षीय राजेन्द्र गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । स्थानीयले गराएको सहमति पत्रमा किशोरीको पे’टमा ब’च्चा भए बोहोराले स्वीकार गर्ने उल्लेख छ । ‘त्यसको पेटमा ग’र्भमा बच्चा जन्म भएको भएर त्यसको जिम्मेवारी लिउला भनि यो कागजमा हस्ताक्षर गरेको छु,’ गाउँमै भएको सहमतिपत्रमा उल्लेख छ, ‘यो कुरा झु’ठा ठहरेमा कानुनी का’र’वाही बमोजिम सहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *