मृत फेला परेकी पत्रकारको अन्तिम पोष्ट- “म मरेको दिन कस्तो होला ?”…

धनगढी:  कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइ आज मृ’त फे’ला परेकी छिन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराइ भदौ ३१ गतेदेखि वे’पत्ता थिईन् भने आज वडा नम्वर ५ को सामुदायिक वनमा  झु’ण्डिएको अ’वस्थामा मृ’त फे’ला परेकी हुन्।

उनले १६ दिनयता सामाजिक सञ्जाल फेसवुकमा कुनै पोष्ट गरेकी छैनन् भने अन्तिम पोष्ट सेप्टेम्वर २ मा गरेकी छिन्।

उनले सेटोपाटीमा प्रकाशन भएको ‘म म’रेको दिन कस्तो होला ?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन्। यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो।

सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृ’तक पहराइले पोष्ट गरेकी थिईन्।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घ’टनाबारे थप अ’नुसन्धान भईरहेको जानकारी दिए। दिनेशखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *