कुलमानका स’मर्थक र प्रहरीबीच माइतीघरमा झ’डप (भिडियो हेर्नुहोस्)

कुलमानका स’मर्थक र प्रहरीबीच माइतीघरमा झ’डप (भिडियो हेर्नुहोस्)

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तको माग गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भएको छ ।

मंगलबार प्राधिकरणबाट बिदाइ भइसकेका घिसिंगलाई कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ । उपत्यकाको बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेका छन् ।

यस्तै माइतीघर मण्डलामा भएको प्रदर्शनमा भने केहि प्र’दर्शनकारी र प्रहरी बीच झ’डप भएको छ; प्रहरीले प्र’दर्शन गर्न नि’षेध गर्दागर्दै पनि प्र’दर्शन जारी भएपछी प्र’हरीले ला’ठी चा’र्ज गरेको हो। हेमराज थापा, पुण्य गौतम लगायत केहि प्र’दर्शनकारी घा’ईते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *