सुशान्त प्र’करण : रियाकी आमा पनि फसिन्, माेवाइलमा के भेटियाे?….

सुशान्त प्र'करण : रियाकी आमा पनि फसिन्, माेवाइलमा के भेटियाे?....

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले संसार छाे’डेर गएकाे ३ महिना बितिसक्दा उनकाे मृ’त्युसँग जाेडिएका कैयाैं उल्झनहरू अझै सुल्झिन सकेका छैनन् । सुशान्तकाे मृ’त्युसँग जाेडिएका कैयाे ब्याक्तिहरू अहिले पनि अ’नुसन्धानमा ता;निएका छन् ।

यसै क्रममा सुशान्तकाे मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई ला’गुऔ’षध के’समा गिर’फ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमा नतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जे लमा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट ला’गुऔष’धको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रियाको घरबाट एनसीबीले मोवाइल र ल्यापटप पनि नियन्त्रणमा लिएको छ । फोन र ल्यापटपमा भएको डाटाबाट केही वाट्सएप ग्रुपमा भएको ला गुऔ षध सम्बन्धि कुरा भेटिएको थिए । रियाको आमाको फोनको डाटा पनि लिइसकेको छ ।

रियाले एनसीबीको सोधपुछको क्रममा ला’गुऔ’षध से’वन गर्नेमा दिल बचेराका निर्देशक मुकेश छाबडा, सारा अली खान र रकुल प्रीत सिंहको नाम समेत लिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *