उपत्यकामा भूकम्पको ठूलो धक्का, विस्तृत विवरण आउँन बाँकी

उपत्यकामा भूकम्पको ठूलो धक्का, विस्तृत विवरण आउँन बाँकी

काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । बिहान बिहान ५ः२० बजे भूकम्प गएको हो ।

बिहानीपख गएको भूकम्पका कारण कयौं ब्यक्ति घरबाहिर निस्किएका थिए । कहाँ केन्द्रबिन्दू भएर कति रेक्टर स्केटलको भूकम्प गयो भन्ने विषयमा एकिन भैसकेको छैन् । विस्तृत विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *