सुशान्त प्र’करण: टापुमा हुन्थ्यो यस्तो पार्टी, मोटरबोट चालकले गरे खुलासा….

सुशान्त प्र'करण: टापुमा हुन्थ्यो यस्तो पार्टी, मोटरबोट चालकले गरे खुलासा....

सुशान्त सिंह राजपुत प्र’करणमा  प्रत्येक दिन नयाँ नयाँ कुराहरूको खु’लासा भैरहेको छ। ड्र’ग मा’मिलामा रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हि’रासतमा राखेको छ।’

यसैबीच सुशान्त मामिलामा नयाँ कुराको खु’लासा भएको स्रोतले बताएको छ। सुशान्त र उनका साथीहरू टापुमा गएर पार्टी गर्ने गरेको प’त्ता लागेको छ। सुशान्त आफ्नो फार्म हाउसबाट टापुमा जाने गरेको र त्यहीँ धेरै समय बिताउने, पार्टी गर्ने गरेको कुरा मोटरबोट चालक जगदीश गोपीनाथ दासले बताएका छन्।

मोटरबोट चालक जगदीश गोपीनाथ दास सन् २०११ देखि मुम्बईदेखि केही दूरीमा रहेको पावना ड्याममा मोटरबोट चलाइरहेका छन्। एनसिबीलाई जगदीशले बताए अनुसार, सुशान्त अक्सर त्यो टापुमा गएर समय बिताउने गर्दथे।

साथीहरू लिएर गएको समयमा अक्सर पार्टी हुन्थ्यो। पार्टीमा गाँ’जा तथा र’क्सीको अत्याधिक प्रयोग हुन्थ्यो। सुशान्तसँग अभिनेत्री सारा अलि खान, रिया चक्रवर्ती, श्रद्धा कपुर, सौबिक चक्रवर्ती, स्यामुअल मिरान्डा, सिद्धार्थ पिठानी, जैद, दिपेश शावन्त आदि जाने गर्दथे।

सोमबार मात्र एनसिबीले सुशान्तको फार्म हाउसमा छा’पा मार्दा न’शा प्रयोग गर्न प्रयोग हुने सा’मानहरू फे’ला परेका थिए। यसपश्चात् नै एनसिबीलाई टापु र त्यहाँ गरिने पा’र्टीको बारेमा थाहा भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *