सुशान्त प्र’करण: साराको नाम जोडिएपछि करिनाले दिइन यस्तो बयान….

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको नि’धनपछि बलिउडमा एक पछि अर्को लहराे ख स्दै गएको छ । सुशान्तकाे नि’धनले बलिउड ठूलाे बहस चलिरहेकाे छ । सुशान्तकाे मृ’त्यु प्रक रण अनुसन्धान गर्दा बलिउडमा भएकाे घ टनाहरु खुल्दै गएकाे छ ।

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले प क्राउ गरेपछि धेरै व्यक्तिहरु यो घट ना जोडिने अनुमान गरिएको छ । पछिल्लो समय चक्रवर्तीलाई ला’गु औ’षध लिने, दिने र बेच्ने गरेको आ रोप लागेको छ । उनी आफैले पनि ड्र ग्स से’वन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले से’वन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कु’लतमा रहेको बयान दिएको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।

८० प्रतिशत भन्दा बढी कलाकार कु’लतमा रहेको बयान दिएर नपुगे पछि रियाले नामै तोकेर आलो’चना गर्न थालेकी छिन् । उनले सारा अलि खान र राकुल प्रित सिंहको नाम जोडेपछि बलिउडमा त’हल्का मच्चिएको छ । साराको नाम मु’छिएपछि त-नाबमा रहेको खान परिवारले आफ्नो बयान सार्वजनिक गरेको छैन । तर करिना कपुरले भने घुमाउरो पारामा साराको समर्थन गर्दै रियाले फसा’उन खोजेको आ’रोप लगाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *