भक्तपुर घ’टना: संगै घर जोडिएकी छिमेकीले खुलाइन् यस्तो रहस्य (भिडियो हेर्नुस्)

भक्तपुर घ'टना:  संगै घर जोडिएकी छिमेकीले खुलाइन् यस्तो रहस्य (भिडियो हेर्नुस्)

एकै घरका तीन जना सहित कुकुरको पनि नि’धन भएपछि भक्तपुरको यो घ’टना र’हस्यम देखिएको छ । केही दिन अघि नै एउटा घरका सबै सदस्यको नि’धन हुँदा पनि न छिमेकीले थाहा पाए न प्रहरीले । नयाँ पसल खोलेको केही दिनमै उनीहरुको नि’धन भएको हो । नयाँ पसल खोलेका कारण वरपरका छिमेकीले पनि त्यो थाहा पाएका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका खुलेन । निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे । कोही पनि उनीहरुलाई बोलाउन गएनन् ।

घरमा श्रीमान श्रीमती र एक छोरा बस्थे । उनीहरुले एउटा कुकुर पनि पालेका थिए । घरमा भएका सबैको नि’धन भएको अवस्थामा फेला परेका हुन् । सोही घरको पुरुषको भाई बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको नि’धन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै र क’राउँदै बाहिर निस्केको देखेपछि छिमेकी भेला भएका थिए । घर नजिकै यस्तो घ’टना भएपछि छिमेकी पनि ड’राएका छन् । उनीहरुले देउरानी आएर रुँदै बाहिर निस्केपछि मात्र आफुहरले सुनेको बताएका छन् ।

भक्तपुरको निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्तको नि’धन भएको हो । उनीहरुले पालेको कुकुर पनि म रे को थियो । पसल सञ्चालन गरेका उनीहरु छिमेकीसंग त्यती घुलमिल हुने ब्यवहारका थिएनन् । उनीहरु आफ्नो काम गर्थे कसैसंग कुराकानी गर्ने र कसैको घरमा जाने आउने गर्ने पनि गर्थेनन् । त्यसैले उनीहरुलाई केही दिन यता बाहिर कतै निस्किएको नदेख्दा पनि कसैले वास्ता पनि गरेनन् ।

मथिनपा–६ कुण्डोल बस्ने सुदीपका भाइ सुनिल अधिकारी र उनको श्रीमती शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृ त देखेपछि घटनाबाहिर आएको थियो । अहिले घर नजिकै यस्तो घ’टना हुँदा टोलमा स्थानिय डराएका छन् । कुरा गर्दा पनि सबैको आँखामा आँशु आएका छन् ।

दिनरात जतिबेला पनि त्यो घ’टना याद आउँछ उनको घर नजिकै घर भएकी छिमेकी महिलाले भनिन् । उनले अधिकारी परिवारले कहिल्यै कसैसंग विवाद नगर्ने र उनीहरुका घरमा कहिल्यै विवाद भएको आफुले थाहा नपाएको बताएकी छन् । कोही विवाद गर्न आएको पनि थाहा छैन, उनीहरुले पनि कसैसंग विवाद गरेका थिएनन्, उनले भनिन्, आफने काम गर्ने कसैसंग धेरै घुलमिल नहुने स्वभावका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *