पत्रकार रवि लामिछानेको जन्मदिन आज

काठमाडौं :  आज पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ । रवि लामिछानेको जन्म भाद्र २८ मा भक्तपुरमा भएको थियो । जन्मदिनको अवसरमा देशबिदेशमा रहेका शुभचिन्तकहरूले शुभकामना व्यक्त गरेका छन् ।

चर्चित टेलिभिजन कार्यक्रम  सिधा कुरा जनतासंगका प्रस्ताेता लामिछानेले  सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।

टेलिभिजन कार्यक्रम मार्फत  भ्रष्टाचार, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका विषयलाई उठाउने पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

शुभकामना दिदै लामिछाने पत्नी निकिता पौडेल लामिछाने फेसबुकमा लेख्छिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *